STORE

STORE

PUTALI LINE, DHARAN 9767390262

V096- SALES EXECUTIVE (FEMALE)

Posted by STORE

Vacancies

2

Salary

NRs. 22,000

Apply By

Nov 09, 2026

Duty Time

11:00AM-8:00PM

Description

मुख्य काम तथा जिम्मेवारीहरू (Duties):

1. ग्राहकलाई नम्रतापूर्वक स्वागत गर्ने र राम्रो व्यवहार गर्ने।

2. ग्राहकको आवश्यकता बुझेर उपयुक्त सामान वा सेवा देखाउने।

3. ग्राहकलाई सामान तथा सेवाबारे सही जानकारी दिने।

4. ग्राहकको प्रश्न, गुनासो तथा समस्याको समाधान गर्ने।

5. बिक्रीको विवरण राख्ने र दैनिक बिक्री रिपोर्ट तयार गर्ने।

6. कम्पनीको नियम, नीति तथा निर्देशन पालना गर्ने।

7. ग्राहकलाई आवश्यक कागजात तथा मूल्यसम्बन्धी जानकारी दिने।

8. आफ्नो कामको विवरण सुपरभाइजर वा म्यानेजरलाई बुझाउने।

Requirements

आवश्यक योग्यताहरू (Requirements):

  •  नेपाली नागरिकता भएको हुनुपर्ने। 
  •  सेल्स तथा ग्राहक सेवा सम्बन्धी अनुभव भएकालाई प्राथमिकता। 
  •  ग्राहकसँग राम्रो व्यवहार तथा प्रभावकारी सञ्चार गर्न सक्ने। 
  •  मेहनती, इमानदार तथा जिम्मेवार हुनुपर्ने। 
  •  समयको महत्व बझ्ने । 
  •  टिममा मिलेर काम गर्न सक्ने। 
  •  नयाँ ग्राहक बनाउन तथा ग्राहकसँग राम्रो सम्बन्ध कायम गर्न सक्ने। 
  •  काम प्रति लगनशील तथा लक्ष्य पूरा गर्न प्रतिबद्ध हुनुपर्ने।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)