STORE
SABJI MANDI, DHARAN
9767390262
V091- SALES STAFF (MALE/FEMALE)
Posted by STORE
Vacancies
1
Salary
NRs. 8,500
Apply By
Nov 08, 2026
Duty Time
9:00AM-7:30PM
Description
मुख्य जिम्मेवारीहरू (Duties):
- ग्राहकसँग राम्रो व्यवहार गर्ने र उनीहरूको आवश्यकता बुझ्ने।
- उत्पादन तथा सेवाको जानकारी दिने र सही विकल्प सुझाउने।
- ग्राहकलाई आकर्षित गर्ने र बिक्री बढाउने।
- दैनिक/मासिक Sales Target पूरा गर्ने।
- ग्राहकको प्रश्न, गुनासो तथा समस्याको समाधान गर्ने।
- कम्पनीको नीति, नियम र व्यावसायिक आचारसंहिता पालना गर्ने।
- कम्पनीको प्रतिष्ठा र ग्राहक सन्तुष्टि कायम राख्दै व्यावसायिक सम्बन्ध विकास गर्ने।
सुविधाहरू (Benefits):
- खाजा सुविधा
Requirements
आवश्यक योग्यताहरू (Requirements):
- नेपाली नागरिकता भएको हुनुपर्ने।
- सेल्स तथा ग्राहक सेवासम्बन्धी अनुभव भएकोलाई प्राथमिकता।
- ग्राहकसँग राम्रो व्यवहार तथा प्रभावकारी सञ्चार गर्न सक्ने।
- मेहनती, इमानदार तथा जिम्मेवार हुनुपर्ने।
- समयको पालना गर्ने।
- टिममा मिलेर काम गर्न सक्ने।
- नयाँ ग्राहक बनाउन तथा ग्राहकसँग राम्रो सम्बन्ध कायम गर्न सक्ने।
- कामप्रति लगनशील तथा लक्ष्य पूरा गर्न प्रतिबद्ध हुनुपर्ने।
Apply for this position
Fill in your details below