HOSPITAL

HOSPITAL

BIRATNAGAR 9767390256

V088- STAFF NURSE

Posted by HOSPITAL

Vacancies

1

Salary

NRs. 20,000

Apply By

Nov 11, 2026

Duty Time

9:00AM-8:00PM

Description

  1. स्वास्थ्य अवस्था जाँच तथा निगरानी गर्ने।
  2. Doctor को निर्देशनअनुसार औषधि तथा उपचार प्रदान गर्ने।
  3. बिरामीको vital signs (BP, pulse, temperature आदि) जाँच गर्ने।
  4. Injection, dressing, wound care तथा अन्य nursing procedures गर्ने।
  5. बिरामी तथा परिवारलाई स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी दिने।
  6. बिरामीको स्वास्थ्यसम्बन्धी record तथा report व्यवस्थित राख्ने।
  7. Emergency अवस्थामा आवश्यक प्राथमिक उपचार तथा nursing care प्रदान गर्ने।
  8. Ward/clinic को सरसफाइ तथा infection control मा ध्यान दिने।
  9. Doctor तथा अन्य स्वास्थ्यकर्मीहरूसँग समन्वय गरी काम गर्ने।

Requirements

  1. PCL Nursing वा B.Sc. Nursing उत्तीर्ण।
  2. Nepal Nursing Council (NNC) मा Registered भएको।
  3. सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भए प्राथमिकता।
  4. बिरामीसँग राम्रो व्यवहार तथा communication skill भएको।
  5. जिम्मेवार, अनुशासित र team मा काम गर्न सक्ने।
  6. Emergency अवस्थामा छिटो निर्णय लिन सक्ने।
  7. आवश्यक nursing procedures सम्बन्धी राम्रो ज्ञान भएको।

नोट:तुरुन्त आवश्यक परेको हुँदा चाडै हामिलाई सम्पर्क गर्नुहोला।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)