FACTORY

FACTORY

BIRATNAGAR 9767390256

V087- FACTORY ASSISTANT (FEMALE)

Posted by FACTORY

Vacancies

1

Salary

NRs. 18,000

Apply By

Nov 11, 2026

Duty Time

8:00AM-8:00PM

Description

  1. उत्पादन सामग्रीलाई प्याकिङ गर्ने।
  2. सामानलाई सही तरिकाले प्याक, लेबल तथा सिल गर्ने।
  3. Store मा सामान मिलाउने, राख्ने र आवश्यक पर्दा निकाल्ने।
  4. कच्चा पदार्थ तथा तयार उत्पादनको व्यवस्थापनमा सहयोग गर्ने।
  5. सामानको गन्ती तथा सामान्य Stock व्यवस्थापनमा सहयोग गर्ने।
  6. Factory को उत्पादन कार्यमा आवश्यक सहयोग गर्ने।
  7. कार्यस्थल सफा र व्यवस्थित राख्ने।
  8. Supervisor/Manager को निर्देशनअनुसार दैनिक काम गर्ने।
  9. कम्पनीको नियम, सुरक्षा मापदण्ड तथा समयतालिका पालना गर्ने।

Requirements

  1. न्यूनतम कक्षा ८/SEE उत्तीर्ण भए राम्रो।
  2. Factory, Packing वा Store सम्बन्धी अनुभव भए प्राथमिकता।
  3. शारीरिक रूपमा स्वस्थ तथा मेहनती हुनुपर्ने।
  4. समयपालन तथा जिम्मेवारीपूर्वक काम गर्न सक्ने।
  5. Team मा मिलेर काम गर्न सक्ने।
  6. सिक्ने इच्छाशक्ति र सकारात्मक व्यवहार भएको।
  7. आवश्यक परेमा Shift मा काम गर्न सक्ने ।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)