FACTORY
BIRATNAGAR
9767390256
V086- FACTORY ASSISTANT (FEMALE)
Posted by FACTORY
Vacancies
1
Salary
NRs. 18,000
Apply By
Nov 11, 2026
Duty Time
8:00AM-8:00PM
Description
- उत्पादन सामग्री , छान्ने र प्याकिङ गर्ने।
- सामानलाई सही तरिकाले प्याक, लेबल तथा सिल गर्ने।
- Store मा सामान मिलाउने, राख्ने र आवश्यक पर्दा निकाल्ने।
- कच्चा पदार्थ तथा तयार उत्पादनको व्यवस्थापनमा सहयोग गर्ने।
- सामानको गन्ती तथा सामान्य Stock व्यवस्थापनमा सहयोग गर्ने।
- Factory को उत्पादन कार्यमा आवश्यक सहयोग गर्ने।
- कार्यस्थल सफा र व्यवस्थित राख्ने।
- Supervisor/Manager को निर्देशनअनुसार दैनिक काम गर्ने।
- कम्पनीको नियम, सुरक्षा मापदण्ड तथा समयतालिका पालना गर्ने।
Requirements
- न्यूनतम कक्षा ८/SEE उत्तीर्ण भए राम्रो।
- Factory, Packing वा Store सम्बन्धी अनुभव भए प्राथमिकता।
- शारीरिक रूपमा स्वस्थ तथा मेहनती हुनुपर्ने।
- समयपालन तथा जिम्मेवारीपूर्वक काम गर्न सक्ने।
- Team मा मिलेर काम गर्न सक्ने।
- सिक्ने इच्छाशक्ति र सकारात्मक व्यवहार भएको।
- आवश्यक परेमा Shift मा काम गर्न सक्ने।
Apply for this position
Fill in your details below