FACTORY

FACTORY

BIRATNAGAR 9767390256

V085- FACTORY ASSISTANT (MALE)

Posted by FACTORY

Vacancies

1

Salary

NRs. 24,000

Apply By

Nov 11, 2026

Duty Time

8:00AM-8:00PM

Description

  1. उत्पादन प्रक्रियामा कर्मचारीलाई सहयोग गर्ने।
  2. कच्चा पदार्थ तथा तयार सामान व्यवस्थापनमा सहयोग गर्ने।
  3. सामान प्याकिङ, लेबलिङ र लोड/अनलोड गर्ने।
  4. मेसिन तथा उपकरण सञ्चालनमा आवश्यक सहयोग गर्ने।
  5. उत्पादन भएको सामानको गुणस्तर र संख्या जाँच गर्न सहयोग गर्ने।
  6. Factory को सरसफाइ तथा सुरक्षा मापदण्ड पालना गर्ने।
  7. Supervisor/Manager ले दिएको अन्य सम्बन्धित काम गर्ने।

Requirements

  1. सामान्य लेखपढ गर्न सक्ने।
  2. शारीरिक रूपमा स्वस्थ तथा मेहनती हुनुपर्ने।
  3. Factory मा काम गर्ने इच्छाशक्ति र जिम्मेवारी भावना भएको।
  4. समयपालन तथा टिममा मिलेर काम गर्न सक्ने।
  5. आवश्यकतानुसार shift मा काम गर्न सक्ने।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)