HOTEL

HOTEL

BIRATNAGAR 9767390256

V083- COUNTER STAFF (WAITRESS/ FEMALE)

Posted by HOTEL

Vacancies

1

Salary

NRs. 10,000

Apply By

Nov 11, 2026

Duty Time

11AM-9PM

Description

  1. ग्राहकलाई स्वागत गर्ने र Order लिने।
  2. Counter मा बसेर Bill तयार गर्ने र Payment लिने।
  3. Cash तथा QR Payment व्यवस्थापन गर्ने।
  4. खाना तथा पेय पदार्थ ग्राहकको टेबलमा पुर्‍याउने।
  5. ग्राहकको आवश्यकता अनुसार सेवा तथा सहयोग गर्ने।
  6. Table, Counter तथा Restaurant क्षेत्र सफा र व्यवस्थित राख्ने।
  7. दैनिक बिक्री तथा Counter सम्बन्धी सामान्य हिसाब राख्ने।
  8. ग्राहकको गुनासो तथा आवश्यकतालाई सभ्य तरिकाले सम्बोधन गर्ने।
  9. आवश्यक अन्य कार्यहरु गर्ने |

Requirements

  1. न्यूनतम SEE/SLC उत्तीर्ण।
  2. Restaurant/Hotel क्षेत्रमा अनुभव भएकोलाई प्राथमिकता।
  3. राम्रो Communication Skill र ग्राहकसँग सभ्य व्यवहार गर्न सक्ने।
  4. Cash handling र Basic Billing को ज्ञान।
  5. नेपाली बोल्न सक्ने र सामान्य English बुझ्न/बोल्न सक्ने।
  6. सफा, अनुशासित, इमानदार र जिम्मेवार हुनुपर्ने।
  7. आवश्यक अनुसार Counter र Waitress दुवै जिम्मेवारी सम्हाल्न सक्ने।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)