PHARMACY

PHARMACY

BIRATNAGAR 9767390256

V082- PHARMACY ASSISTANT (MALE/FEMALE)

Posted by PHARMACY

Vacancies

1

Salary

NRs. 12,000

Apply By

Nov 11, 2026

Duty Time

9:00AM-8:00PM

Description

  1. ग्राहकलाई औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने।
  2. Pharmacist को निर्देशनअनुसार औषधि बिक्री तथा व्यवस्थापन गर्ने।
  3. औषधिको नाम, मूल्य, expiry date र stock जाँच गर्ने।
  4. Pharmacy मा औषधि तथा अन्य सामग्री व्यवस्थित रूपमा राख्ने।
  5. ग्राहकको आवश्यकताअनुसार सामान्य जानकारी प्रदान गर्ने।
  6. Pharmacy सफा र व्यवस्थित राख्ने।
  7. Stock कम भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।

Requirements

  1. न्यूनतम SEE/+2 उत्तीर्ण।
  2. Pharmacy/Health सम्बन्धी ज्ञान भएकोलाई प्राथमिकता।
  3. Pharmacy मा काम गरेको अनुभव भए राम्रो।
  4. ग्राहकसँग राम्रोसँग बोल्न र व्यवहार गर्न सक्ने।
  5. औषधिको नाम तथा सामान्य प्रयोगबारे सिक्ने क्षमता भएको।
  6. इमानदार, जिम्मेवार र समयपालन गर्ने।
  7. कम्प्युटर तथा billing को सामान्य ज्ञान भए राम्रो।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)