BAG STORE

BAG STORE

TRAFFIC CHOWK, BIRATNAGAR 9767390256

V081- SALES STAFF(MALE /FEMALE)

Posted by BAG STORE

Vacancies

1

Salary

NRs. 12,000

Apply By

Nov 11, 2026

Duty Time

9:00AM-6:00PM

Description

  1. ग्राहकलाई विभिन्न प्रकारका Bag देखाउने र बिक्री गर्ने।
  2. ग्राहकको आवश्यकता अनुसार उपयुक्त Bag छनोट गर्न सहयोग गर्ने।
  3. Bag को मूल्य, गुणस्तर र विशेषताबारे जानकारी दिने।
  4. पसलमा Bag हरू व्यवस्थित रूपमा Display गर्ने।
  5. बिक्री तथा दैनिक कारोबारको हिसाब राख्ने।
  6. स्टक जाँच गर्ने र आवश्यक परेमा स्टक रिपोर्ट तयार गर्ने।
  7. ग्राहकसँग राम्रो व्यवहार गरी ग्राहक सन्तुष्टि कायम गर्ने।

Requirements

  1. Bag Sales वा Retail Sales मा अनुभव भए प्राथमिकता।
  2. राम्रो Communication Skill भएको।
  3. ग्राहकसँग नम्र र राम्रो व्यवहार गर्न सक्ने।
  4. बिक्रीसम्बन्धी काममा रुचि भएको।
  5. इमानदार, मेहनती र जिम्मेवार हुनुपर्ने।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)