HOTEL
BIRATNAGAR
9767390256
V080- SAMOSA MAKER (FEMALE)
Posted by HOTEL
Vacancies
1
Salary
NRs. 10,000
Apply By
Nov 11, 2026
Duty Time
10:00AM-5:00PM
Description
- समोसा तथा अन्य स्न्याक्सहरू तयार गर्ने।
- समोसाको फिलिङ, डो तयार गर्ने र उचित आकारमा समोसा बनाउने।
- सफा र hygienic तरिकाले खाना तयार गर्ने।
- तेलको तापक्रम र पकाउने समयको उचित ध्यान दिने।
- किचेनका उपकरण तथा सामग्रीको सही प्रयोग र सरसफाइ गर्ने।
- आवश्यकताअनुसार अन्य स्न्याक्स बनाउन सहयोग गर्ने।
Requirements
- समोसा बनाउने कामको अनुभव भएकोलाई प्राथमिकता।
- अनुभवी नभए पनि सिक्ने इच्छुक उम्मेदवारले आवेदन दिन सक्ने।
- सफा-सुग्घर र जिम्मेवार हुनुपर्ने।
- समयपालन तथा मेहनती हुनुपर्ने।
- किचेनमा टिमसँग मिलेर काम गर्न सक्ने।
- शारीरिक रूपमा काम गर्न सक्षम हुनुपर्ने
Apply for this position
Fill in your details below