CAFE AND RESTAURANT
TANKI,BIRATNAGAR
9767390256
V070- WAITER/WAITRESS
Posted by CAFE AND RESTAURANT
Vacancies
3
Salary
NRs. 15,000
Apply By
Nov 11, 2026
Duty Time
10:00AM-10:00PM
Description
- ग्राहकलाई स्वागत गर्ने र टेबलमा बसाउने।
- ग्राहकको अर्डर लिने र किचनमा जानकारी गराउने।
- खाना तथा पेय पदार्थ ग्राहकको टेबलमा राम्रोसँग पुर्याउने।
- ग्राहकको आवश्यकताअनुसार सेवा तथा सहयोग गर्ने।
- टेबल, कुर्सी तथा डाइनिङ क्षेत्र सफा र व्यवस्थित राख्ने।
- ग्राहकको गुनासो वा समस्या भएमा सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।
- बिल तथा भुक्तानी प्रक्रियामा आवश्यक सहयोग गर्ने।
- होटल/रेस्टुरेन्टको नियमअनुसार जिम्मेवारीपूर्वक काम गर्ने।
Requirements
- होटल/रेस्टुरेन्टमा काम गरेको अनुभव भए प्राथमिकता।
- राम्रो व्यवहार तथा ग्राहकसँग बोल्ने क्षमता भएको।
- सफा, स्मार्ट र अनुशासित हुनुपर्ने।
- टिममा मिलेर काम गर्न सक्ने।
नोट:नजिकै बस्ने हरुको लागि खानाको खाजा खानाको साथै टाढा बाट आउने हरुको
लागि खाजा,खाना र बस्ने व्यवस्था पनि रहेको छ |
Apply for this position
Fill in your details below