RESTAURANT
BIRATNAGAR
9767390256
V069- DELIVERY BOY
Posted by RESTAURANT
Vacancies
1
Salary
NRs. 20,000
Apply By
Nov 11, 2026
Duty Time
8:00AM-8:00PM
Description
- ग्राहकको अर्डर समयमै र सुरक्षित रूपमा डेलिभरी गर्ने।
- कम्पनी/रेस्टुरेन्टबाट सामान उठाई ग्राहकको ठेगानामा पुर्याउने।
- ग्राहकसँग सभ्य र राम्रो व्यवहार गर्ने।
- डेलिभरीको रकम तथा आवश्यक कागजात सुरक्षित रूपमा व्यवस्थापन गर्ने।
- मोटरसाइकलको सामान्य अवस्था र सुरक्षा जाँच गर्ने।
- तोकिएको क्षेत्रभित्र आवश्यक डेलिभरी तथा अन्य सम्बन्धित काम गर्ने।
Requirements
- सवारी चालक अनुमतिपत्र (Driving License) अनिवार्य।
- आफ्नै मोटरसाइकल/बाइक हुनुपर्ने ।
- सम्बन्धित कामको अनुभव भए प्राथमिकता।
- समयपालन गर्ने, जिम्मेवार तथा इमानदार हुनुपर्ने।
- ग्राहकसँग राम्रो व्यवहार गर्न सक्ने।
- स्थानीय क्षेत्रको बाटो तथा स्थानबारे सामान्य जानकारी भएको।
- आवश्यक परे GPS/Google Maps प्रयोग गर्न सक्ने।
Apply for this position
Fill in your details below