OFFICE

OFFICE

BIRATNAGAR 9767390256

V068- RECEPTIONIST (FEMALE)

Posted by OFFICE

Vacancies

1

Salary

NRs. 15,000

Apply By

Nov 11, 2026

Duty Time

10:00AM-5:00PM

Description

  1. कार्यालयमा आउने ग्राहक तथा आगन्तुकलाई स्वागत गर्ने।
  2. फोन कल तथा सन्देशहरू रिसिभ गरी आवश्यक जानकारी दिने।
  3. ग्राहकको सोधपुछ तथा समस्यालाई सम्बन्धित कर्मचारीसम्म पुर्‍याउने।
  4. कार्यालयका दैनिक प्रशासनिक काममा सहयोग गर्ने।
  5. ग्राहकको विवरण तथा आवश्यक रेकर्ड व्यवस्थित राख्ने।
  6. अपोइन्टमेन्ट तथा भेटघाटको समय व्यवस्थापन गर्ने।
  7. कार्यालयमा आउने तथा जाने व्यक्तिको आवश्यक विवरण राख्ने।
  8. कम्प्युटरमा सामान्य डाटा इन्ट्री तथा कागजात सम्बन्धी काम गर्ने।
  9. कार्यालयको अनुशासन, सरसफाइ तथा राम्रो वातावरण कायम राख्न सहयोग गर्ने।


Requirements

  1. न्यूनतम +2 उत्तीर्ण।
  2. कम्प्युटरको सम्बन्धि ज्ञान भएको हुनुपर्ने।
  3. MS Word, Excel तथा Email सम्बन्धि ज्ञान भएको।
  4. राम्रो Communication Skill भएको।
  5. ग्राहकसँग नम्र तथा व्यावसायिक व्यवहार गर्न सक्ने।
  6. जिम्मेवार, इमानदार र समयपालन गर्ने।
  7. अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
  8. नयाँ तथा अनुभवी दुवैले आवेदन दिन सक्ने।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)