CAFE AND RESTAURANT

CAFE AND RESTAURANT

BIRATNAGAR 9767390256

V067- WAITER (MALE)

Posted by CAFE AND RESTAURANT

Vacancies

1

Salary

NRs. 10,000

Apply By

Nov 11, 2026

Duty Time

8:00AM-8:00PM

Description

  1. ग्राहकको अर्डर लिने र किचनमा जानकारी गराउने।
  2. खाना तथा पेय पदार्थ ग्राहकलाई समयमै पु¥याउने।
  3. ग्राहकलाई मेनु तथा खानाका परिकारबारे जानकारी
  4. ग्राहकको गुनासो तथा आवश्यकतालाई सभ्यतापूर्वक सम्बोधन गर्ने।
  5. बिल तथा भुक्तानी प्रक्रियामा आवश्यक सहयोग गर्ने।
  6. रेस्टुरेन्टको नियम तथा सरसफाइसम्बन्धी मापदण्ड पालना गर्ने।
  7. आवश्यक परेको बेला अन्य रेस्टुरेन्टसम्बन्धी काममा सहयोग गर्ने।

Requirements

  1. सम्बन्धित क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता।
  2. राम्रो व्यवहार र ग्राहकसँग विनम्र रूपमा बोल्न सक्ने।
  3. सामान्य नेपाली तथा अंग्रेजी बोल्न सक्ने।
  4. सफा, चुस्त र अनुशासित हुनुपर्ने।
  5. टिममा मिलेर काम गर्न सक्ने।
  6. लामो समय उभिएर काम गर्न सक्ने।
  7. अनुभवी तथा अनुभव नभएका दुवैले आवेदन दिन सक्ने।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)