OFFICE

OFFICE

BIRATNAGAR 9767390256

V066- MARKETING (MALE)

Posted by OFFICE

Vacancies

1

Salary

NRs. 15,000

Apply By

Nov 11, 2026

Duty Time

10:00AM-5:00PM

Description

  1. कम्पनीका सेवा तथा उत्पादनहरूको प्रचारप्रसार गर्ने।
  2. नयाँ ग्राहक खोज्ने र ग्राहकसँग राम्रो सम्बन्ध कायम गर्ने।
  3. ग्राहकलाई कम्पनीका सेवा तथा सुविधाबारे जानकारी दिने।
  4. बजारको अवस्था र प्रतिस्पर्धी कम्पनीहरूको जानकारी संकलन गर्ने।
  5. बिक्री बढाउन विभिन्न मार्केटिङ योजना बनाउने र कार्यान्वयन गर्ने।
  6. आवश्यकताअनुसार फिल्डमा गएर प्रचारप्रसार गर्ने।
  7. दैनिक मार्केटिङ गतिविधि तथा ग्राहकको प्रतिक्रिया कम्पनीमा जानकारी गराउने |

Requirements

  1. नतम SEE/SLC उत्तीर्ण वा सोसरह।
  2. मार्केटिङ क्षेत्रमा काम गर्ने इच्छाशक्ति भएको।
  3. राम्रो बोल्ने क्षमता र ग्राहकसँग व्यवहार गर्न सक्ने।
  4. नयाँ ग्राहक खोज्न र टिममा मिलेर काम गर्न सक्ने।
  5. अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
  6. अनुभवी तथा अनुभव नभएका दुवैले आवेदन दिन सक्ने।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)