CAFE AND RESTAURANT
KANCHANBARI, BIRATNAGAR
9767390256
V065- WAITER (MALE)
Posted by CAFE AND RESTAURANT
Vacancies
1
Salary
NRs. 10,000
Apply By
Nov 11, 2026
Duty Time
8:00AM-7:00PM
Description
- सामान्य लेखपढ गर्न सक्ने।
- किचनमा काम गर्ने रुचि र मेहनत गर्ने क्षमता भएको।
- अनुभव भएकालाई प्राथमिकता।
- सरसफाइमा ध्यान दिने।
- समयपालन र अनुशासित भएको।
- टिममा मिलेर काम गर्न सक्ने।
Requirements
- सामान्य लेखपढ गर्न सक्ने।
- राम्रो बोलचाल र ग्राहकसँग व्यवहार गर्न सक्ने।
- विनम्र, अनुशासित र जिम्मेवार भएको।
- सफा र व्यवस्थित रूपमा काम गर्न सक्ने।
- अनुभव भएकालाई प्राथमिकता।
- टिममा मिलेर काम गर्न सक्ने।
- आवश्यकतानुसार सिफ्टमा काम गर्न सक्ने।
Apply for this position
Fill in your details below