CAFE

CAFE

TRAFIC-CHOWK, BIRATNAGAR 9767390256

V062- COOK (MALE)

Posted by CAFE

Vacancies

1

Salary

NRs. 14,000

Apply By

Nov 11, 2026

Duty Time

8:00AM-8:00PM

Description

  1. क्याफेका विभिन्न खाना तथा snacks तयार गर्ने।
  2. ग्राहकको अर्डरअनुसार समयमै खाना तयार गर्ने।
  3. खाना स्वादिलो, सफा र hygienic तरिकाले तयार गर्ने।
  4. Kitchen मा सरसफाइ र food safety कायम राख्ने।
  5. आवश्यक सामग्रीको stock र प्रयोगमा ध्यान दिने।
  6. नयाँ menu/item तयार गर्न सहयोग गर्ने।
  7. Kitchen team सँग समन्वय गरी काम गर्ने।

Requirements

  1. Cook सम्बन्धी कामको अनुभव भएकोलाई प्राथमिकता।
  2. खाना पकाउन राम्रो सीप भएको।
  3. Kitchen hygiene तथा food safety को ज्ञान भएको।
  4. समयमै काम सम्पन्न गर्न सक्ने।
  5. Team मा मिलेर काम गर्न सक्ने।
  6. मेहनती, जिम्मेवार र अनुशासित।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)