CAFE

CAFE

V061- COOK (MALE)

Posted by CAFE

Vacancies

1

Salary

NRs. 20,000

Apply By

Nov 11, 2026

Duty Time

8:00AM-8:00PM

Description

  • क्याफेका विभिन्न खाना तथा snacks तयार गर्ने।
  • ग्राहकको अर्डरअनुसार समयमै खाना तयार गर्ने।
  • खाना स्वादिलो, सफा र hygienic तरिकाले तयार गर्ने।
  • Kitchen मा सरसफाइ र food safety कायम राख्ने।
  • आवश्यक सामग्रीको stock र प्रयोगमा ध्यान दिने।
  • नयाँ menu/item तयार गर्न सहयोग गर्ने।

Requirements

  • Cook सम्बन्धी कामको अनुभव भएको हुनुपर्ने  ।
  • खाना पकाउन राम्रो सीप भएको।
  • Kitchen hygiene तथा food safety को ज्ञान भएको।
  • समयमै काम सम्पन्न गर्न सक्ने।
  • Team मा मिलेर काम गर्न सक्ने।
  • मेहनती, जिम्मेवार र अनुशासित।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)