MEDIA HOUSE
BIRATNAGAR-4
9767390256
V060- MARKETING (MALE)
Posted by MEDIA HOUSE
Vacancies
1
Salary
NRs. 15,000
Apply By
Nov 11, 2026
Duty Time
10:00AM-6:00PM
Description
- कम्पनीका उत्पादन तथा सेवाको प्रचार–प्रसार गर्ने।
- नयाँ ग्राहक खोज्ने र ग्राहकसँग सम्बन्ध कायम राख्ने।
- बजारमा कम्पनीको सेवा/ब्रान्डको प्रचार गर्ने।
- फोन, social media तथा प्रत्यक्ष भेटघाटमार्फत marketing गर्ने।
- दैनिक/साप्ताहिक marketing report तयार गर्ने।
- बजारको आवश्यकता र प्रतिस्पर्धीको जानकारी संकलन गर्ने।
- Sales target पूरा गर्न टिमसँग समन्वय गर्ने।
Requirements
- कम्तीमा +2 उत्तीर्ण।
- Marketing/Sales क्षेत्रमा अनुभव भएको ।
- राम्रो communication र convincing skill भएको।
- ग्राहकसँग राम्रो व्यवहार गर्न सक्ने।
- Field मा गएर काम गर्न इच्छुक।
- MS Office/Social Media को सामान्य ज्ञान भएको।
- मेहनती, जिम्मेवार र target-oriented हुनुपर्ने।
Apply for this position
Fill in your details below