OFFICE

OFFICE

BIRATNAGAR 9767390256

V059- ACCOUNTANT (MALE/FEMALE)

Posted by OFFICE

Vacancies

1

Salary

NRs. 20,000

Apply By

Nov 11, 2026

Duty Time

9:00AM-5:00PM

Description

  • दैनिक आम्दानी तथा खर्चको हिसाब राख्ने।
  • Cash Book, Ledger र अन्य accounting records व्यवस्थापन गर्ने।
  • बिल, voucher तथा invoice तयार गर्ने र रेकर्ड राख्ने।
  • दैनिक financial transactions entry गर्ने।
  • बैंक तथा cash reconciliation गर्ने।
  • मासिक/वार्षिक financial report तयार गर्न सहयोग गर्ने।
  • Tax/VAT सम्बन्धी accounting काममा सहयोग गर्ने।
  • कार्यालयको आर्थिक कागजात सुरक्षित र व्यवस्थित राख्ने।

Requirements

  • Accounting/Management मा Bachelor’s वा +2 उत्तीर्ण।
  • Accounting सम्बन्धी कामको अनुभव भएको।
  • Tally, MS Excel तथा accounting software सम्बन्धि ज्ञान भएको।
  • Basic accounting principles को राम्रो ज्ञान।
  • हिसाब–किताबमा accuracy र attention to detail भएको।
  • जिम्मेवार, इमानदार र समयपालन गर्ने।
  • राम्रो communication र reporting skill भएको।
  • नोट:काममा दक्ष र लेखा सम्बन्धि काममा निपुण भएमा तलब २५००० सम्म हुनेछ।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)