CAFE
BIRATNAGAR
9767390256
V058- KITCHEN HELPER (MALE)
Posted by CAFE
Vacancies
1
Salary
NRs. 12,000
Apply By
Nov 11, 2026
Duty Time
10:00AM-10:00PM
Description
- भान्सामा Chef/Cook लाई खाना तयारीमा सहयोग गर्ने।
- तरकारी, मासु तथा अन्य सामग्री काट्ने र तयारी गर्ने।
- भाँडा, भान्साका उपकरण तथा कार्यस्थल सफा राख्ने।
- खाद्य सामग्री व्यवस्थित रूपमा राख्ने र आवश्यक पर्दा निकाल्ने।
- खाना पकाउने क्रममा आवश्यक सामग्री तथा सामान उपलब्ध गराउने।
- Kitchen को सरसफाइ र स्वच्छता कायम राख्ने।
- Chef/Cook ले दिएको अन्य आवश्यक काम जिम्मेवारीपूर्वक गर्ने।
Requirements
- सामान्य लेखपढ गर्न सक्ने।
- Kitchen मा काम गर्ने इच्छा र रुचि भएको।
- अनुभव भए राम्रो, Fresher ले पनि आवेदन दिन सक्ने।
- मेहनती, इमानदार र जिम्मेवार हुनुपर्ने।
- Team मा मिलेर काम गर्न सक्ने।
- Hygiene र Food Safety सम्बन्धी आधारभूत ज्ञान भए राम्रो।
Apply for this position
Fill in your details below