CAFE
BIRATNAGAR
9767390256
V057- WAITER (MALE)
Posted by CAFE
Vacancies
1
Salary
NRs. 10,000
Apply By
Nov 11, 2026
Duty Time
10:00AM-10:00PM
Description
- ग्राहकलाई स्वागत गर्ने र टेबलमा सेवा प्रदान गर्ने।
- Food & Beverage को order लिने र kitchen/bar मा जानकारी गराउने।
- खाना तथा पेय पदार्थ सही समयमा ग्राहकलाई serve गर्ने।
- टेबल तथा dining area सफा र व्यवस्थित राख्ने।
- ग्राहकको आवश्यकता र गुनासोलाई सभ्य तरिकाले सम्बोधन गर्ने।
Requirements
- Fresher ले पनि apply गर्न सक्ने
- राम्रो communication र customer service skill भएको।
- सफा, सभ्य र positive attitude भएको।
- Team मा मिलेर काम गर्न सक्ने।
- Restaurant/Hotel मा अनुभव भएकालाई प्राथमिकता।
Apply for this position
Fill in your details below