CAFE
BIRATNAGAR
9767390256
V056- BARISTA
Posted by CAFE
Vacancies
1
Salary
NRs. 10,000
Apply By
Nov 11, 2026
Duty Time
8:00AM-4:00PM
Description
- कफी, चिया तथा अन्य पेय पदार्थ तयार गर्ने।
- कफी मेसिन तथा आवश्यक उपकरण सञ्चालन गर्ने।
- ग्राहकको अर्डर लिने र राम्रो ग्राहक सेवा दिने।
- पेय पदार्थको स्वाद, गुणस्तर र सजावटमा ध्यान दिने।
- कफी बनाउने सामग्री तथा स्टकको व्यवस्थापन गर्ने।
- काउन्टर तथा क्याफे क्षेत्र सफा र व्यवस्थित राख्ने।
- आवश्यक परेमा ग्राहकको बिल तथा भुक्तानी व्यवस्थापन गर्ने।
Requirements
- कफी बनाउने आधारभूत ज्ञान भएको।
- बारिस्टाको अनुभव भएकालाई प्राथमिकता।
- फ्रेशरले पनि आवेदन दिन सक्ने।
- राम्रो बोलचाल तथा ग्राहकसँग व्यवहार गर्न सक्ने।
- कफी मेसिन चलाउन सक्ने।
- इमानदार, समयनिष्ठ, मेहनती र जिम्मेवार हुनुपर्ने।
- टिममा मिलेर काम गर्न सक्ने।
- व्यक्तिगत सरसफाइमा ध्यान दिने।
Apply for this position
Fill in your details below