BAKERY

BAKERY

BIRATNAGAR 9767390256

V055- PASTRY CHEF/BAKER (FEMALE)

Posted by BAKERY

Vacancies

1

Salary

NRs. 10,000

Apply By

Nov 11, 2026

Duty Time

8:00AM-7:00PM

Description

काम तथा जिम्मेवारी (Duties):

  • विभिन्न प्रकारका Cake, Cupcake, Pastry तथा Bakery items तयार गर्ने।
  • Cake को batter तयार गर्ने, baking गर्ने र decoration गर्ने।
  • Customer को order अनुसार cake design र finishing गर्ने।
  • Cake को quality, taste र hygiene कायम राख्ने।
  • Bakery kitchen तथा आवश्यक उपकरणहरू सफा र व्यवस्थित राख्ने।
  • समयमै order तयार गरी delivery/hand-over का लागि तयार गर्ने|

Requirements

 आवश्यक योग्यता (Requirements):

  • Cake making/Baking सम्बन्धी सामान्य ज्ञान वा सीप भएको।
  • Cake decoration गर्न सक्ने भए प्राथमिकता।
  • Bakery/Cake shop मा अनुभव भएकोलाई प्राथमिकता।
  • Fresher ले पनि apply गर्न सक्ने।
  • सफा, मेहनती र जिम्मेवार हुनुपर्ने।
  • Team मा काम गर्न सक्ने।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)