GROCERY STORE

GROCERY STORE

BIRATNAGAR TRAFFIC CHOWK 9767390256

V054- SHOP ASSISTANT

Posted by GROCERY STORE

Vacancies

1

Salary

NRs. 12,000

Apply By

Nov 11, 2026

Duty Time

8:00AM-8:00PM

Description

काम तथा जिम्मेवारी (Duties):

  • ग्राहकलाई सामान छनोट गर्न सहयोग गर्ने।
  • ग्राहकसँग राम्रोसँग बोलचाल तथा व्यवहार गर्ने।
  • सामान display तथा व्यवस्थित राख्ने।
  • सामानको stock जाँच गर्ने र आवश्यक जानकारी दिने।
  • बिलिङ तथा payment मा सहयोग गर्ने।
  • पसल सफा र व्यवस्थित राख्ने।
  • ग्राहकको प्रश्न तथा गुनासो समाधान गर्न सहयोग गर्ने।

Requirements

 आवश्यक योग्यता (Requirements):

  • Fresher ले पनि apply गर्न सक्ने।
  • राम्रो communication skill भएको।
  • ग्राहकसँग नम्र र सभ्य व्यवहार गर्न सक्ने।
  • इमानदार, जिम्मेवार र समयको पालना गर्ने।
  • Team मा काम गर्न सक्ने।
  • Retail/shop experience भए प्राथमिकता।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)