BAKERY
BIRATNAGAR TRAFFIC CHOWK
9767390256
V053- PASTRY CHEF/BAKER (FEMALE)
Posted by BAKERY
Vacancies
1
Salary
NRs. 8,000
Apply By
Nov 11, 2026
Duty Time
9:00AM-5:00PM
Description
- विभिन्न प्रकारका Cake, Cupcake, Pastry तथा Bakery items तयार गर्ने।
- Cake को batter तयार गर्ने, baking गर्ने र decoration गर्ने।
- Customer को order अनुसार cake design र finishing गर्ने।
- Cake को quality, taste र hygiene कायम राख्ने।
- Bakery kitchen तथा आवश्यक उपकरणहरू सफा र व्यवस्थित राख्ने।
- समयमै order तयार गरी delivery/hand-over का लागि तयार गर्ने।
Requirements
- Cake making सम्बन्धी सामान्य ज्ञान वा सीप भएको।
- Cake decoration गर्न सक्ने भए प्राथमिकता।
- Bakery/Cake shop मा अनुभव भएकोलाई प्राथमिकता।
- Fresher ले पनि apply गर्न सक्ने।
- सफा, मेहनती र जिम्मेवार हुनुपर्ने।
- Team मा काम गर्न सक्ने।
Apply for this position
Fill in your details below