COOPERATIVE OFFICE
DHARAN 11
9767390262
V040- COLLECTION STAFF (MALE/FEMALE)
Posted by COOPERATIVE OFFICE
Vacancies
2
Salary
NRs. 9,000
Apply By
Nov 11, 2026
Duty Time
9:30AM-7:30PM
Description
काम तथा जिम्मेवारीहरू (Duties):
- सदस्य तथा ग्राहकबाट दैनिक/नियमित रकम संकलन गर्ने।
- संकलित रकमको सही हिसाब तथा रेकर्ड राख्ने।
- सदस्यलाई बचत, ऋणको किस्ता तथा भुक्तानीसम्बन्धी जानकारी दिने।
- संकलन गरिएको रकम तथा विवरण कार्यालयमा समयमै बुझाउने।
- ग्राहक तथा सदस्यसँग राम्रो व्यवहार र समन्वय गर्ने।
- आवश्यक बिल, रसिद तथा कागजात व्यवस्थित राख्ने।
- बक्यौता रकम तथा किस्ताको फलोअप गर्ने।
- कार्यालयको नियम तथा निर्देशनअनुसार काम गर्ने।
- दैनिक कलेक्सन रिपोर्ट तयार गरी सम्बन्धित अधिकारीलाई बुझाउने।
सुविधाहरू (Benefits):
- हप्तामा १ दिन बिदा।
- मासिक २० लिटर पेट्रोल सुविधा।
Requirements
आवश्यक योग्यताहरू (Requirements):
- नेपाली नागरिकता भएको हुनुपर्ने।
- परिपक्व तथा जिम्मेवार व्यक्ति हुनुपर्ने।
- कक्षा १२ उत्तीर्ण भएको हुनुपर्ने।
- गृहिणीलाई प्राथमिकता।
- वैध सवारी चालक अनुमतिपत्र (Driving License) भएको हुनुपर्ने।
- आफ्नै सवारी साधन भएको हुनुपर्ने।
- ग्राहकसँग राम्रो व्यवहार तथा सञ्चार गर्न सक्ने।
Apply for this position
Fill in your details below