CLOTHING STORE

CLOTHING STORE

DHARAN-GAUTAM PATH 9767390262

V037- SALES STAFF (FEMALE)

Posted by CLOTHING STORE

Vacancies

1

Salary

NRs. 9,500

Apply By

Nov 11, 2026

Duty Time

9:30AM-7:30PM

Description

 काम तथा जिम्मेवारीहरू (Duties):

  1.  ग्राहकलाई विनम्रतापूर्वक स्वागत गर्ने। 
  2.  ग्राहकको आवश्यकता बुझेर उपयुक्त कपडा छनोट गर्न सहयोग गर्ने। 
  3.  कपडाको साइज, रंग, डिजाइन र मूल्य बारे जानकारी दिने। 
  4.  ग्राहकलाई कपडा देखाउने तथा ट्रायलमा आवश्यक सहयोग गर्ने। 
  5.  बिक्री भएका सामानको बिल तथा भुक्तानी प्रक्रियामा सहयोग गर्ने। 
  6.  पसलमा रहेका कपडाहरू व्यवस्थित रूपमा राख्ने। 
  7.  नयाँ सामान आएपछि स्टक मिलाउने र प्रदर्शन गर्ने। 
  8.  पसल तथा डिस्प्ले एरिया सफा र आकर्षक राख्ने। 
  9.  ग्राहकका प्रश्न तथा गुनासोलाई विनम्रतापूर्वक समाधान गर्ने। 
  10.  दैनिक बिक्री तथा स्टकसम्बन्धी काममा व्यवस्थापनलाई सहयोग गर्ने।

सुविधाहरू (Benefits):

  •  दैनिक खाजा खर्च: रु. ५०। 
  •  महिनामा १ दिन बिदा।

Requirements

आवश्यक योग्यता (Requirements):

  •  नेपाली नागरिकता भएको हुनुपर्ने। 
  •  कपडा तथा फेसनसम्बन्धी सामान बिक्री गर्न सक्ने। 
  •  ग्राहकसँग राम्रो व्यवहार तथा सञ्चार गर्न सक्ने। 
  • Facebook, TikTok, Instagram लगायत Social Media Handle गर्न सक्ने।
  •  Social Media मा फोटो/भिडियो पोस्ट तथा प्रचार गर्न सक्ने। 
  •  मेहनती, इमानदार र जिम्मेवार हुनुपर्ने। 
  •  बिक्री तथा ग्राहक सेवा सम्बन्धी अनुभव भएकोलाई प्राथमिकता। 

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)