HOTEL
BIRATNAGAR -9
9767390256
V036- MOMO MAKER
Posted by HOTEL
Vacancies
1
Salary
NRs. 13,000
Apply By
Nov 11, 2026
Duty Time
6:00AM-6:00PM (12hrs)
Description
विभिन्न प्रकारका मोःमोः तयार गर्ने।
ग्राहकको order अनुसार मोमो पकाउने ।
Kitchen तथा काम गर्ने ठाउँ सफा राख्ने।
खाद्य सामग्रीको उचित भण्डारण र प्रयोग गर्ने।
Food hygiene तथा safety मापदण्ड पालना गर्ने।
आवश्यक परे अन्य kitchen काममा सहयोग गर्ने।
Requirements
- विवाहित र महिला हुनुपर्ने
- मोःमो बनाउने राम्रो ज्ञान भएको।
- अनुभवीलाई प्राथमिकता।
- अनुभवी नभए पनि सिक्न इच्छुक व्यक्तिले आवेदन दिन सक्ने।
- सफा र hygienic तरिकाले काम गर्न सक्ने।
- मेहनती, जिम्मेवार र समयमै उपस्थित हुने।
Apply for this position
Fill in your details below