ONLINE MEDIA
BIRATNAGAR
9767390256
V035- CAMERAMAN
Posted by ONLINE MEDIA
Vacancies
1
Salary
NRs. 15,000
Apply By
Nov 11, 2026
Duty Time
10:00AM-6:00PM
Description
- फोटो तथा भिडियो खिच्नेर रेकर्ड गर्ने।
- कार्यक्रम, कर्मचारी तथा सेवासम्बन्धी भिडियो/फोटो कभर गर्ने।
- आवश्यकता अनुसार field मा गएर shooting गर्ने।
- Camera, microphone तथा lighting equipment सही तरिकाले प्रयोग र व्यवस्थापन गर्ने।
- Creative content बनाउन Marketing Team सँग समन्वय गर्ने।
Requirements
- कक्षा १२ उत्तीर्ण वा सो सरह,
- Camera/Photography/Videography सम्बन्धी ज्ञान वा तालिम भएको,
- DSLR/Mirrorless Camera चलाउन सक्ने,
- Video shooting, basic video editing गर्न सक्ने,
- CapCut, Premiere Pro वा अन्य editing software को ज्ञान भए राम्रो,
- TikTok, Facebook, Instagram जस्ता Social Media को knowledge,
- Field मा काम गर्न सक्ने र आवश्यकताअनुसार यात्रा गर्न सक्ने,
- जिम्मेवार, मेहनती र समयको पालना गर्ने,
- अनुभव भएकालाई प्राथमिकता दिइनेछ,
- सेल्स सम्बन्धि काम गरेकोलाई प्राथमिकता दिइने छ।
Apply for this position
Fill in your details below