CAFE
MAHABIR ROAD, BIRATNAGAR
9767390256
V033- KITCHEN HELPER
Posted by CAFE
Vacancies
1
Salary
NRs. 12,000
Apply By
Nov 11, 2026
Duty Time
10:00AM-10:00PM
Description
- १. कुक तथा अन्य कर्मचारीलाई सहयोग गर्ने भान्साको सफाइ गर्ने
- २. तरकारी तथा खाद्य सामग्री तयार गर्ने
- ३. भान्साको सफाइ गर्ने र खाना पकाउन सहयोग गर्ने
- ४. प्रयोग भएका प्लेट, गिलास, चम्चा, कराइ, भाँडा आदि राम्ररी माझेर व्यवस्थित राख्ने।
- ५. सामानको कमीबारे जानकारी दिने र खाद्य सामग्रीलाई सही ठाउँमा राख्ने र बिग्रिएको वा म्याद सकिएको सामग्री छुट्याउने।
- ६. भान्साका उपकरणहरु चक्कु, काट्ने बोर्ड, मिक्सर, ग्यास चुलो र अन्य उपकरण सफा तथा सुरक्षित राख्ने।
- ७. भान्साबाट खाना टेबल वा सेवा क्षेत्रमा पुर्याउने र आवश्यक सामग्री ल्याउने।
- ८. स्वास्थ्य तथा सुरक्षा नियम पालना गरि काम गर्ने ठाउँ व्यवस्थित राख्ने ।
Requirements
Apply for this position
Fill in your details below