RESTRO

RESTRO

EVEREST LINE, DHARAN 9767390262

V016- KITCHEN HELPER (FEMALE/MALE)

Posted by RESTRO

Vacancies

1

Salary

NRs. 8,000

Apply By

Nov 22, 2026

Duty Time

6:00AM-8:00PM

Description

किचन हेल्पर ( Kitchen Helper) का काम तथा जिम्मेवारीहरू:

  1. कुकलाई खाना पकाउने काममा सहयोग गर्ने।
  2. खाना पकाउन आवश्यक सामग्री काट्ने, धुने र तयारी गर्ने।
  3. भान्साका भाँडाकुँडा सफा गर्ने।
  4. भान्सा तथा खाना पकाउने उपकरणहरू सफा र व्यवस्थित राख्ने।
  5. खाद्य सामग्रीको उचित भण्डारणमा सहयोग गर्ने।
  6. खाना पकाउने सामग्री तथा उपकरणहरू आवश्यकताअनुसार उपलब्ध गराउने।
  7. खाद्य सुरक्षा तथा सरसफाइका मापदण्ड पालना गर्ने।
  8. कुकको निर्देशनअनुसार अन्य आवश्यक काम गर्ने।
  9. नयाँ परिकार तथा खाना पकाउने सीप सिक्न इच्छुक हुने।
  10. टिममा मिलेर मेहनत तथा जिम्मेवारीपूर्वक काम गर्ने।

सुविधाहरू (Benefits):

  • खाना तथा खाजाकाे सुविधा।
  • महिनामा १ दिन बिदा।


Requirements

आवश्यक योग्यता:

  • नेपाली नागरिकता भएको हुनुपर्ने।
  • नयाँ उम्मेदवार (Fresher) लाई पनि आवेदन दिन सकिने।
  • भान्साको काम सिक्न इच्छुक हुनुपर्ने।
  • मेहनती, इमानदार र जिम्मेवार हुनुपर्ने।
  • सरसफाइमा ध्यान दिने।
  • टिममा मिलेर काम गर्न सक्ने।
  • समयको पालना गर्ने।
  • शारीरिक रूपमा काम गर्न सक्षम हुनुपर्ने।
  • अनुभव भएकालाई प्राथमिकता दिइने छैन; नयाँ उम्मेदवारलाई अवसर।


Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)