HOTEL

HOTEL

DHARAN 12 9767390262

V013- CLEANER & DISHWASHER (FEMALE)

Posted by HOTEL

Vacancies

1

Salary

NRs. 7,000

Apply By

Nov 22, 2026

Duty Time

6:00AM-4:00PM

Description

डिशवासर र क्लिनर (Dishwasher & Cleaner) का काम तथा जिम्मेवारीहरू:

  1. होटलका भाँडाकुँडा, गिलास, चम्चा तथा अन्य भान्साका सामग्री सफा गर्ने।
  2. भान्सा तथा डाइनिङ क्षेत्रको नियमित सरसफाइ गर्ने।
  3. भुइँ, टेबल, कुर्सी तथा अन्य सतहहरू सफा र व्यवस्थित राख्ने।
  4. बाथरुम तथा होटलका साझा क्षेत्रहरू सफा गर्ने।
  5. फोहोर संकलन गरी उचित स्थानमा व्यवस्थापन गर्ने।
  6. सफाइका सामग्री तथा उपकरणहरूको उचित प्रयोग गर्ने।
  7. भान्सामा आवश्यक सरसफाइ तथा अन्य सहयोगी काम गर्ने।
  8. सुपरभाइजर वा व्यवस्थापकको निर्देशनअनुसार काम गर्ने।

सुविधाहरू (Benefits):

  • खाना तथा खाजाकाे सुविधा।
  • आपत्कालीन बिदा मात्र।

Requirements

आवश्यक योग्यता:

  •  नेपाली नागरिकता भएको हुनुपर्ने। 
  • मध्यम उमेरकी महिला (Middle-aged woman) हुनुपर्ने।
  • होटलमा भाँडा माझ्ने तथा सरसफाइको काम गर्न सक्ने।
  • मेहनती, इमानदार र जिम्मेवार हुनुपर्ने।
  • समयको पालना गर्ने।
  • सरसफाइ तथा स्वच्छतामा ध्यान दिने।
  • शारीरिक रूपमा काम गर्न सक्षम हुनुपर्ने।
  • लामो समयसम्म काम गर्न इच्छुक।


Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)