HOTEL
SABJI MANDI-DHARAN
9767390262
V012- SERVICE STAFF(FEMALE)
Posted by HOTEL
Vacancies
1
Salary
NRs. 8,000
Apply By
Nov 22, 2026
Duty Time
12:00PM-9:00PM
Description
सर्भिस स्टाफ (Service Staff) का काम तथा जिम्मेवारीहरू:
- ग्राहकलाई विनम्रतापूर्वक स्वागत गर्ने।
- ग्राहकको अर्डर लिने र भान्सामा जानकारी गराउने।
- खाना तथा खाजा समयमै ग्राहकको टेबलमा पुर्याउने।
- ग्राहकलाई मेनु तथा परिकारबारे जानकारी दिने।
- टेबल, कुर्सी तथा खाजा घरको सरसफाइ गर्ने।
- ग्राहकको आवश्यकता र गुनासोमा ध्यान दिने।
- खाना तथा खाजाको गुणस्तर र प्रस्तुतीकरणमा ध्यान दिने।
- बिल तथा भुक्तानी प्रक्रियामा आवश्यक सहयोग गर्ने।
- व्यवस्थापकको निर्देशनअनुसार अन्य आवश्यक काम गर्ने।
सुविधाहरू (Benefits):
- खाना र खाजाकाे सुविधा।
- आपत्कालीन बिदा मात्र।
Requirements
आवश्यक योग्यता:
- नेपाली नागरिकता भएको हुनुपर्ने।
- उमेर १८ वर्ष वा सोभन्दा माथि।
- सम्बन्धित कामको अनुभव भएकोलाई प्राथमिकता।
- ग्राहकसँग राम्रो व्यवहार तथा सञ्चार गर्न सक्ने।
- मेहनती, इमानदार र जिम्मेवार हुनुपर्ने।
- समयको पालना गर्ने।
- टिममा मिलेर काम गर्न सक्ने।
- लामो समयसम्म काम गर्न इच्छुक।
Apply for this position
Fill in your details below